१४ बैशाख २०८१, शुक्रबार
Follow Us

रुपाली होली

नेपालब्रिटेन संवाददाता
१५ फाल्गुन २०७४, मंगलवार १४:१८

कञ्चनपुरको भीमदत्तनगरस्थित बैजनाथ मन्दिर परिसरमा रुपाली होली खेल्दै स्थानीय । डडेल्धुराको रुपाल गाउँबाट बसाई सरी कञ्चनपुर आएकाहरु ४५औँ पुस्तादेखि परम्परागत रुपाली होलीलाई निरन्तरता दिँदै आएका छन । तस्बिरः शेरबहादुर सिंह