१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेनीमा शिक्षकको धर्ना

नेपालब्रिटेन संवाददाता
१८ फाल्गुन २०७४, शुक्रबार १०:१९

समयमै पुरा तलब वितरण गर्नुपर्ने माग राख्दै शुक्रबार बेनी नगरपालिकाको कार्यालयमा धर्नामा बसेका शिक्षकहरु । बजेटको अभावले म्याग्दीका स्थानीय तहका शिक्षकले पुरा तलब पाएका छैनन् । तस्वीर : सन्तोष गौतम