१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बुद्ध अभियानमा एनआरएनको एक्यवद्धता (फोटो फिचर)

नेपालब्रिटेन संवाददाता
१९ फाल्गुन २०७४, शनिबार ०९:०१

काठमाडौं । बुद्ध नेपालमा जन्मेका हुन भन्ने अभियानका साथ बुद्ध अभियानको लागि काठमाण्डौंमा सम्पन्न भेलामा गैरआवासीय नेपालीहरुले एक्यबद्धता जनाएका छन् । शनिवार टुडिखेलमा आयोजित भेलामा एनआरएन लगायत करिब ५० हजारले सहभागिता रहने छ । कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट लगायत १ दर्जन भन्दा बढि देशका गैरआवासीय नेपालीहरु सहभागी भए । एनआरएनको मुख्य कार्यालय नाकपोखरीमा विहान भेला भएका गैरआवासीय नेपालहरु संघको व्यानर सहित कार्यक्रममा भेला भए ।