८ बैशाख २०८१, शनिबार
Follow Us

शपथपछि बैठक हलमा

नेपालब्रिटेन संवाददाता
२० फाल्गुन २०७४, आईतवार १३:५०

पद तथा गोपनियताको शपथपछि संघीय संसद भवन नयाँ बानेश्वरको बैठक हलमा नेका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का उपनेता पूर्वसभामुख सुवास नेम्बाङलगायत । तस्बिर : रत्न श्रेष्ठ