१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेकाँ केन्द्रीय कार्यसमितिको बैठक बुधबार

नेपालब्रिटेन संवाददाता
२२ फाल्गुन २०७४, मंगलवार ०९:३१

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ९:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बस्ने भएको छ । बैठकमा काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।