१३ बैशाख २०८१, बिहीबार
Follow Us

दमौली महोत्सवमा निकालिएको -याली

नेपालब्रिटेन संवाददाता
२३ फाल्गुन २०७४, बुधबार १३:२४

तनहुँ उद्योग वाणिज्य संघ र दमौली बजार इकाई समितिद्वारा बुधबार आयोजित तेस्रो दमौली महोत्सव उद्घाटन कार्यक्रमको अवसरमा निकालिएको -याली । सो महोत्सव चैत ३ गतेसम्म चल्ने छ । तस्बिरः सानेबहादुर नेपाली