६ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस बैठक चैत ९ गते बस्ने

नेपालब्रिटेन संवाददाता
२५ फाल्गुन २०७४, शुक्रबार १३:१०

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक २०७४ चैत्र ९ गते शुक्रबार विहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यज्यूहरुलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको विज्ञप्तिमा छ । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुने बताइएको छ ।