६ बैशाख २०८१, बिहीबार
Follow Us

हनुमन्ते खोला सफाइ अभियन्ता

नेपालब्रिटेन संवाददाता
२६ फाल्गुन २०७४, शनिबार ०८:१५

मध्यपुर मिथिको शंखधर चोकको दक्षिणतर्पmबाट बग्ने हनुमन्ते खोला शनिबार सफाइ गर्नु अगाडि नेकपा ९एमाले)का सांसद कमल ओली सामुहिक तस्बिर खिँचाउँदै । गत हप्तादेखि हरेक शनिबार हनुमन्ते सफाइ कार्यक्रम थालेको थियो । तस्बिर : रत्नकृष्ण श्रेष्ठ