१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सभामुख महराद्वारा शपथ ग्रहण

नेपालब्रिटेन संवाददाता
२७ फाल्गुन २०७४, आईतवार १०:००

राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार आयोजित शपथ समारोहमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई पद तथा गोपनीयताको शपथ दिलाएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशका साथमा महरा परिवार । तस्वीर: रोशन सापकोटा