१३ बैशाख २०८१, बिहीबार
Follow Us

छलफल कार्यक्रममा सहभागीहरु

नेपालब्रिटेन संवाददाता
२८ फाल्गुन २०७४, सोमबार ०८:५९

काठमाडौँ उपत्यकाको सडक विस्तार, खानेपानी तथा धुँवा, धुलो प्रदूषणको अवस्था र सुधार सम्बन्धमा प्रधानमन्त्री कार्यालयमा सोमबार आयोजित छलफल कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्री कार्यालयका सचिवहरु महेन्द्रमान गुरुङ, प्रेमकुमार राईलगायत । तस्वीर : नवीन पौडेल