११ बैशाख २०८१, मंगलवार
Follow Us

बिमानस्थल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

sarusaru
२८ फाल्गुन २०७४, सोमबार १०:४३

सरु पौडेल –काठमाण्डौ , त्रिभुवन बिमास्थलमा दुर्घटना भएको बिमानमा रहेका यात्रु मध्ये मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । बिमानमा रहेका ७१ जना यात्रुहरुमा केहीको उद्दार भइरहेको छ भने केहीको उद्दार हुन बाँकी छ । अहिलेसम्म २८ जनाको शव बाहिर निकालिसकिएको छ यतिको मृत्यु भयो भन्ने कुरा यकिन भइसकेको छैन । घाइतेहरुको के.एम.सी . अस्पतालमा उपचार भइरहेको छ ।