८ बैशाख २०८१, शनिबार
Follow Us

दीप प्रज्वलन

नेपालब्रिटेन संवाददाता
२९ फाल्गुन २०७४, मंगलवार १४:१२

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशबाट काठमाडौ आएको यु्यस बंगाल विमान अबतरणका क्रममा दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरुको आत्माको शान्तिको कामना गर्दै माइतिघर मण्डलामा दीप प्रज्वलन । तस्वीर : नवीन पौडेल