११ बैशाख २०८१, मंगलवार
Follow Us

सांसदको सम्मानमा जलपान

नेपालब्रिटेन संवाददाता
३० फाल्गुन २०७४, बुधबार ०६:४७

प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई समर्थन गर्ने प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुको सम्मानमा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार आयोजित जलपान समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्वीर: रोशन सापकोटा