१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कामु प्रधानन्यायधीश जोशीले तोके इजलास

नेपालब्रिटेन संवाददाता
१ चैत्र २०७४, बिहीबार ०५:२०

काठमाडौं । सर्वोच्च अदालतमा कायम मुकायम प्रधानन्यायाधीशको हैसियतमा दीपकराज जोशीले पद सम्हालेका छन् ।जोशीले कामुको हैसियतामा बिहीबार १० वटा इजलास तोकेका हुन् । उनले एउटा एकल र ९ वटा संयुक्त इजलास तोकेका छन्।
पराजुलीले आफू नै प्रधानन्यायाधीश भएको दाबी गरेका थिए । तर, सर्वोच्च प्रशासनले उनको नाम प्रधानन्यायाधीशको सूचीबाट हटाएको छ र जोशी कामु प्रधानन्यायाधीश भएको जनाएको छ । न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई साउनमै अवकास पाएको पत्र थमाएपछि जोशीले कामुको जिम्मेवारी सम्हालेका हुन् ।