८ बैशाख २०८१, शनिबार
Follow Us

पर्यटकीय नगरी पोखराका होटल

नेपालब्रिटेन डट कम्
८ भाद्र २०७३, बुधबार १३:२७

पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित एक होटल । भूकम्प र नाकाबन्दीले पर्यटन व्यवसायमा प्रत्यक्ष असर पारे पनि लगानीको क्रम भने दिनप्रतिदिन बढीरहेको छ । तस्बिर : वासुदेव पौडेल ।