१३ बैशाख २०८१, बिहीबार
Follow Us

उपसभामुखमा तुम्बाहाम्फेको उम्मेदवारी

नेपालब्रिटेन संवाददाता
१ चैत्र २०७४, बिहीबार ०९:४५

प्रतिनिधिसभाको उपभामुख पदमा शुक्रबार हुने उपसभामुखको निर्वाचनका लागि नेकपा (एमाले)का डा शिवमाया तुम्बाहाम्फेले उम्मदेवारी मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै । नेपाली काँग्रेसका पुष्पा भुसाल गौतमले उम्मदेवारी दिनुभएको छ । तस्बिर : रत्न श्रेष्ठ