४ बैशाख २०८१, मंगलवार
Follow Us

सपथका लागि मन्त्रीको नाम तोकियो (मन्त्रीको नामावलीसहित)

नेपालब्रिटेन संवाददाता
२ चैत्र २०७४, शुक्रबार ०९:१०

काठमाडौं । नेकपा एमाले र माओवादीले मन्त्री बन्ने नाम टुंगो लगाएका छन् । एमालेले ६ जना मन्त्री र एकजना राज्यमन्त्री छनोट गरेको छ । माओवादीले पाँचजना मन्त्री छनोट गरेको छ । संघीय समाजवादी फोरम भने आजको सपथग्रहणमा सहभागी नहुने भएको छ । एमाले र माओवादीले छनोट गरेको मन्त्रीको नामावली यस्तो छ ।

एमालेबाट
प्रदीप ज्ञवाली : परराष्ट्रमन्त्री
गोकर्ण विष्ट : श्रम तथा रोजगार
रविन्द्र अधिकारी: पर्यटन
रघुवीर महासेठ: भौतिक पूर्वाधार
शेरबहादुर तामाङ: कानुन
जगत विश्वकर्मा: युवा तथा खेलकुद
गोकुल बास्कोटा: सञ्चार राज्य
लालबाबु पण्डित: संघीय मामिला तथा सामान्य प्रशासन

माओवादीको तर्फबाट
वर्षमान पुन: ऊर्जा तथा जलस्रोत
गिरिराजमणि पोखरेल : शिक्षा
शक्ति बस्नेत: वन
चक्रपाणी खनाल : कृषि
बिना मगर : खानेपानी