७ बैशाख २०८१, शुक्रबार
Follow Us

चालक र सहचालकलाई पोशाक

नेपालब्रिटेन संवाददाता
२ चैत्र २०७४, शुक्रबार ०९:२७

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल रत्नापार्कदेखि ललितपुरका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनका चालकलाई पोशाक लगाइदिँदै । महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठकको निर्णयानुसार शुक्रबारदेखि चालक तथा सहचालकले पोशाक लगाएका हुन् । तस्वीर : नवीन पौडेल