१३ बैशाख २०८१, बिहीबार
Follow Us

पुर्वअध्यक्ष घलेमाथि एनआरएन भवन निर्माणमा आर्थिक चलखेल गरेको आरोप (भिडियो)

नेपालब्रिटेन डट कम्
२ चैत्र २०७४, शुक्रबार २२:५१

लन्डन । गैरआवासीय नेपाल संघका निवर्तमान अध्यक्ष शेष घलेमाथि एनआरएन भवन निर्माणमा आर्थिक चलखेल गरेको आरोप लागेको छ । उनी माथि काठमाडौँ स्थित केन्द्रीय भवनको जग्गा किन्ने बेलामा आर्थिक चलखेल गरेको आरोप लागेको हो । उनी माथि जग्गा दलाल मिन बहादुर गुरुङसंगको मिलो मोतोमा सरकारी जग्गा सस्तो रकममा खरिद गरेको आरोप छ । घले, आफ्नी श्रीमती जमुना गुरुङले संघको अध्यक्षमा पराजित भए पछि संस्थाको सम्पूर्ण जिम्मेवारीबाट पन्छिएर अस्ट्रलिया पुगेका छन् ।