१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पर्यटकको गन्तव्य पञ्चकोट

नेपालब्रिटेन संवाददाता
४ चैत्र २०७४, आईतवार ०९:५७

बागलुङ नगरपालिका–६ स्थित विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा निर्मित हनुमानको मूर्ति । धार्मिक संरचना निर्माणसँगै अहिले पञ्चकोटमा घुम्ने पर्यटक बढेका छन् । तस्वीर : रामबहादुर थापा