१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल शिक्षक संघमा पौडेल

नेपालब्रिटेन संवाददाता
४ चैत्र २०७४, आईतवार १३:३९

काठमाडौं । नेपाल शिक्षक संघको अध्यक्षमा राजेन्द्र पौडेल निर्वाचित हुनुभएको छ । यही चैत १ गतेदेखि आजसम्म भएको संघको आठौँ संघीय महाधिवेशनबाट पौडेल अध्यक्षमा निर्वाचित हुनु भएको हो । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा एनपी भुसाल निर्वाचित हुनुभएको छ । महाधिवशेनमा देशभरिका करिब ६०० प्रतिनिधिको सहभागिता थियो । संघमा करिब एक लाख शिक्षक आबद्ध रहेका छन् ।