१५ चैत्र २०८०, बिहीबार
Follow Us

बेइजिङस्टोक नेपलिज सोसाइटीको अध्यक्षमा गुरुङ

नेपालब्रिटेन डट कम्
६ चैत्र २०७४, मंगलवार २०:०७

लण्डन । बेइजिङस्टोक नेपलिज सोसाइटीको अध्यक्षमा ओम गुरुङ सर्वसम्मत चयन भएका छन् ।संस्थाको विशेष साधारणसभाले ओम गुरुङको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिसमेत सर्वसम्मत चयन भएको छ । उपाध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष वसन्तकुमार गुरुङ, सचिव नवराज राई, सहसचिव श्रीमति ध्रुव गुरुङ, कोषाध्यक्ष प्रसाद लिम्बु, सह कोषाध्यक्ष गणेशध्वज मल्ल, कल्चरल सेक्रेटरी सन्तोष गुरुङ, कल्चरल सह सेक्रेटरीहरु सौगात गुरुङ र सुश्री सन्तोषी गुरुङ, वेव मास्टर (मिडिया) कृष्ण (हिमाल) गुरुङ, प्रोपर्टी मेम्बर नरबहादुर गुरुङ, सह प्रोपर्टी सदस्य सचिन राई, लेडिज सेक्रेटरी ९भविष्यमा मनोनित गरिने, खेलकुद सदस्य बलबहादुर थापा, सह खेलकुद सदस्य नरेन्द्र राई, खेलकुद सचिव सुश्री शर्मिला फगामी, खाद्य र पेय पदार्थ ब्यवस्थापक एम कुमार गुरुङ, युवा सेक्रेटरी मुकेश राना, सह युवा सदस्य सन्दिप ठकुरी चुनिएका छन् ।

त्यसैगरि क्षेत्रीय प्रतिनिधिमा किङफरलङ एरिया सदस्य श्रीमती रत्न लिम्बु, कृश श्रेष्ठ, साउथहाम एरिया सदस्य बेल थापा, अमृत लिम्बु, ब्राइजटन हिल एरिया सदस्य पाण्डव सुनुवार, गौरव ठकुरी, ओकरिज एरिया सदस्य टेकबहादुर राई, सुवास पुन, पपली एरिया सदस्य दुर्गा गुरुङ, मेनुका राई, ब्ल्याकडम एरिया सदस्य सुमन ठकुरी, विनकलवरी एरिया सदस्य राम गुरुङ, पब्लिक सम्बन्ध सदस्य श्रीमती निशा शर्मा, श्रीमती अमृता लिम्बु, वृद्धवृद्धा संयोजक उत्तर सुन्दास, वृद्धवृद्धा सह संयोजक लंका गुरुङ रहेका छन् ।