१४ बैशाख २०८१, शुक्रबार
Follow Us

वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन

नेपालब्रिटेन डट कम्
९ भाद्र २०७३, बिहीबार १३:५५

चर्चित गीत ‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन भएको छ ।
जण्डिस बिग्रिएपछि १० दिनदेखि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका गुरुङको बिहीबार साँझ अस्पतालमै मृत्यु भएको गायक कमलिकान्त भेटवालले जानकारी दिए ।