May 29, 2020
12:58 AM | 5:43 AM

वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन

  25th August 2016 मा प्रकाशित

चर्चित गीत ‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन भएको छ ।
जण्डिस बिग्रिएपछि १० दिनदेखि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका गुरुङको बिहीबार साँझ अस्पतालमै मृत्यु भएको गायक कमलिकान्त भेटवालले जानकारी दिए ।

प्रतिक्रिया