१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सिन्धुपाल्चोकमा बस दुर्घटना : ३ को मृत्यु, १५ घाइते

sarusaru
१० चैत्र २०७४, शनिबार ०२:२९

काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्ची जाँदै गरेको बा २ ख ४३२५ नम्बरको आमा ह्याल्मो बस दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शुक्रबार दिउँसो करिब साढे २ बजे सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ स्थित बाँसबारीको एक्लेबेसीमा बस दुर्घटना भएको हो । मृतकको सनाखत भने हुन सकेो छैन् । घाइतेहरुलाई भने उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।