७ बैशाख २०८१, शुक्रबार
Follow Us

स्वास्थ्य चौकी हस्तान्तरण

नेपालब्रिटेन संवाददाता
१० चैत्र २०७४, शनिबार ०९:५६

नेपाल रेडक्रस सोसाइटीले कोरियन रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा पनौती–१ मा निर्माण भएको रयाले स्वास्थ्य चौकीको नवनिर्मित ९ कोठे भवन हस्तान्तरण समारोहमा कोरियन रेडक्रसका नेपाल प्रतिनिधि सनि किमलाई  सम्मान गर्दै पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने । तस्वीर : विष्णु नेपाल