१६ चैत्र २०८०, शुक्रबार
Follow Us

खानीडाँडा–रेग्मीटार सडकमा पर्ने चट्टान

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०७४, सोमबार ०९:३१

तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने खोटाङको खानीडाँडा–रेग्मीटार निर्माणाधीन सडकमा पर्ने चट्टान निरीक्षण गर्दै जिल्ला समन्वय समितिका पदाधिकारी तथा प्राविधिक । करिब साढे २२ किलोमिटर लामो उक्त सडक खण्ड निर्माणको काम कछुवा गतिमा भइरहेको छ । तस्बिर: केदार मगर