१५ बैशाख २०८१, शनिबार
Follow Us

रकम हस्तान्तरण

नेपालब्रिटेन संवाददाता
१५ चैत्र २०७४, बिहीबार ०५:११

साउदी जेलमा रहेका माई नगरपालिका-४ का प्रेमबहादुर राईलाई छुटाउनका लागि सङ्कलन गरिएको रकम प्रेम राई बचाऊ अभियानलाई हस्तान्तरण गर्दै इलाम प्रदेश नं. २ का सांसद धिरेन्द्र शर्मा । शर्माले एक लाख ७० हजार रकम हस्तान्तरण गर्नुभएको हो । तस्विर : गोविन्द लामिछाने