१३ बैशाख २०८१, बिहीबार
Follow Us

फोटोमा हेर्नुहोस राजाको छनक दिने राष्ट्रपति बिद्या भण्डारीको संसद सवारी

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७४, बिहीबार १९:२५

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय ससंदका दुबै सदनको संयुक्त बैठकलाई बिहिबार सम्बोधन गरेकी छन्। अपरान्ह ४ बजेपछि उनले बैठकलाई लिखित सम्बोधन गरेकी हुन्। राष्ट्रपतिको लिखित सम्बोधन सरकारले तयार पारेको हो। राष्ट्रपतिले सम्बोधन गर्नु केहीबेरअघिमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित सम्बोधन राष्ट्रपतिलाई दिएका थिए। संसदमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले लोकतन्त्र थेगोमात्र नभएर जीवनशैली भएको बताइन्।

संघीय संसदतर्फ राष्ट्रपति भण्डारी?दच रश्रसंघीय संसदको संयुक्त पहिलो ऐतिहासिक बैठकलाई बिहीबार सम्बोधन गर्न संघीय संसदीय भवन वानेश्वरतर्फ राष्ट्रपति विद्यादेवी भण्डारी ।

राष्ट्रपति भण्डारीबाट प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक सम्बोधन?दच रश्रराष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभा तथा राष्ट्रिय सभाको संयुक्त बैठकलाई बिहीबार सम्बोधन गर्नुहुँदै । साथमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख कृष्णबहादुर महरालगायत ।