४ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन आयरल्याण्डले नयाँ नेपाल बारे अन्तरक्रिया गर्ने

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७४, बिहीबार २३:०५

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएन) आयरल्याण्डले एक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । एनआरएनको आयोजनामा आगामी सोमवार डब्लिनमा सम्रिद्द नेपाल नेपाली बनाउन गैर आवासीय नेपालीको भूमिका बिषयक एक दिने अन्तरक्रिया हुन् लागेको हो । एनआरएन आयरल्याण्डको अधक्ष नवराज कोइरालाका अनुसार कार्यक्रममा एनआरएन युकेका नेताहरु समेत सहभागी हुने छन् । कार्यक्रमलाई एनआरएन युकेको महासचिब राजकुमार त्रिपाठी, उपाध्यक्ष ललित न्यौपाने लगायतले सम्बोधन गर्ने भएका छन् ।