८ बैशाख २०८१, शनिबार
Follow Us

तराईदेखि ल्याउँदै राँगाभैँसी

नेपालब्रिटेन संवाददाता
१६ चैत्र २०७४, शुक्रबार ११:४३

काठमाडौँमा तराईदेखि ल्याउँदै गरेका राँगाभैँसी । तराईबाट काठमाडौं ल्याइएको राँगाभैसी मासुका लागि प्रयोग गरिन्छ । काठमाडौंमा राँगाभैसीको मासुबाट बनेको मःमः लोकप्रिय छ । तस्वीर : पवित्रा गुरागाईँ