१२ बैशाख २०८१, बुधबार
Follow Us

गुण्डाका सहयोगी समातिए

sarusaru
१७ चैत्र २०७४, शनिबार ०४:१८

काठमाडौं । गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनका सहयोगी आशिष गुरुङ पक्राउ परेका छन् ।

उनलाई काठमाडौं प्रहरी परिसरले महाराजगञ्जबाट पक्राउ गरेको हो ।

एक महिलासँग वाउन्स चेक भएको ८ लाख रुपैयाँ उठाइदिन्छु भन्दै ५० हजार रुपैयाँ उड्भान्स लिएको सुराकी पाएपछि उनलाई पक्राउ गरिएको परिसरले जनाएको छ ।

-अनलाइन खबरबाट ।