१३ बैशाख २०८१, बिहीबार
Follow Us

मिस नेवा पोखरा

नेपालब्रिटेन संवाददाता
१७ चैत्र २०७४, शनिबार १४:४७

नेवा खलः कास्कीद्वारा आयोजित सिजी मिस नेवा पोखरा ११३८ को ताज प्रिती बुद्धाचार्यले पहिरिएकी छन् । २० जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले ४० हजार नगद सहित बिभिन्न उपहार प्राप्त गरिन् । तस्बीर : हरि बास्तोला