११ बैशाख २०८१, मंगलवार
Follow Us

आहा कति राम्रो लालीगुराँस

नेपालब्रिटेन संवाददाता
१९ चैत्र २०७४, सोमबार १२:०१

लालीगुराँसको जंगलको बीचमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा पर्ने पर्यटकीय गाउँ घोडेपानी । लालीगुराँस फुलेपछि घोडेपानी मनमोहक बनेको छ । तस्बिरः सन्तोष गौतम