१२ बैशाख २०८१, बुधबार
Follow Us

गैरआवासीय नेपाली संघको आर्थिक दिगोपना समिती गठन


१९ चैत्र २०७४, सोमबार १२:०४

लन्डन ।

गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको आर्थिक ‘दिगोपना समिति’ गठन भएको छ । संघका कोषाध्यक्ष हिक्मत थापाको अध्यक्षतामा गठित समितिका सह–अध्यक्षमा स्वतन्त्र प्रताप शाह (अस्ट्रेलिया र ओसियाना ), सुनिल कार्की ( अफ्रिका), सुरेश चन्द्र पोखरेल (अमेरिका), अम्बीर जोशी (एसिया प्रशान्त) चिनियाँ दुवाल (युरोप) र क्रान्ति सिंह (मध्य पुर्व) हुनुहुन्छ ।
साथै सदस्यहरुमा गुणराज पौडेल (स्वीजरल्याण्ड), कुबेर कार्की (पोर्चुगल),दीपेन्द्र चुडाल (डेनमार्क),लक्ष्मण कार्की (स्पेन), गोबिन्द आचार्य (रसिया), रमेश सापकोटा (बेल्जियम), दिनेश घिमिरे (युके), चिन्तामणि उप्रेती, किस्मत भन्डारी र विद्या भुषण कार्की (क्यानडा), कृष्णजिबि पन्त, भक्त थापा , कर्ण चन्द र श्यामलाल श्रेष्ठ (अमेरिका), नारायण पासवान र नमराज लामिछाने (साउदी अरब), केबी हमाल र पुर्ण पोखरिया (कतार),लोकेन्द्र बहादुर बम (युएई), शेर बहादुर राउत ( बहराइन )धरम कुमार गुरुङ (हङकङ),ज्ञानेन्द्र बहादुर सिंह (मलेसिया), संजय चेतानी र ध्रुब राज न्यौपाने (चीन) , लाल बहादुररावल (जापान), ईश्वर बहादुर धामी(कोरिया), शैलेश मैनाली, राजन सिटौला र पुर्ण नाथ घिमिरे (अस्ट्रेलिया) रहनु भएको छ ।यस्तै सल्लाहकारमा प्रकाश पुन (हङकङ), रतन झा (अमेरिका), नरेन्द्र भाट (कतार), गङ्गाधर गौतम (बेल्जियम) र निरज श्रेष्ठ (अस्ट्रेलिया) रहनु भएको छ ।