१३ बैशाख २०८१, बिहीबार
Follow Us

जनकपुरमा सुदुर पश्चिमका नृत्य प्रस्तुत

नेपालब्रिटेन संवाददाता
२० चैत्र २०७४, मंगलवार १०:४९

देश दर्शन अभियानअन्तर्गत सुदूर पश्चिमाञ्चल साहित्य समाजले २५औं वर्ष प्रवेश गरेको अवसरमा मंगलबार जनकपुरको जानकी मन्दिरमा सुदूर पश्चिमको सांस्कृतिक पहिचान झल्कने नृत्य प्रस्तुत गर्दै । तस्वीर : अजयकुमार साह