६ बैशाख २०८१, बिहीबार
Follow Us

बेपत्ता भएकी विक

नेपालब्रिटेन संवाददाता
२१ चैत्र २०७४, बुधबार ०७:३२

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ९ सिसैयाकी अठार बर्षअघि घरबाट बेपत्ता भएकी ३२ वर्षीय तारा विकका साथमा छोरा । विकलाई १५ बर्षको उमेरमा झलारी बजारबाट बेपत्ता पारी दलालले भारतमा लगेर बेचेका थिए । तस्वीर : राजेन्द्रप्रसाद पनेरु