१५ बैशाख २०८१, शनिबार
Follow Us

खड्काको सम्मानमा बेलायत कांग्रेसले शोक सभा गर्ने

नेपालब्रिटेन डट कम्
२१ चैत्र २०७४, बुधबार २०:१८

लन्डन । पूर्वमन्त्री एवंम नेपाली कांग्रेसका केन्द्रिय सदस्य स्वर्गिय खुमबहादुर खड्काको सम्मानमा नेपाली जनसम्पर्क समिति बेलायतले एक शोक सभाको आयोजना गर्ने भएको छ । समितिले आगामी ७ अप्रिल, शनिबारका दिन फेल्थाममा शोक सभाको आयोजना गर्न लागेको हो । दिउँसो १ बजे देखि शुरु हुने कार्यक्रममा उपस्थित हुने बेलायतवासी नेपाली समुदायलाई समितिले अनुरोध गरेको छ ।