१३ बैशाख २०८१, बिहीबार
Follow Us

भक्त गुरुङ एनआरएन केन्द्रिय अनुशासन समितिमा

नेपालब्रिटेन डट कम्
२२ चैत्र २०७४, बिहीबार २०:३९

लन्डन । गैर आवासीय नेपाली संघ युकेका पुर्व महासचिब भक्त गुरुङ संघको केन्द्रिय अनुशासन समितिमा मनोनयन भयका छन् । गुरुङलाई समितिका संयोजक डा. अम्बिका अधिकारीले सदस्यमा मनोनयन गरेको संघले जनाएको छ । समितिमा इन्द्र डा. बन, द्रोण रसाली हरिहर अर्याल रहेका छन् ।
संघभित्र अनुशासन समिति अन्य समिति भन्दा निकै महत्वपूर्ण   मानिन्छ ।