१३ बैशाख २०८१, बिहीबार
Follow Us

सुजन र कृष्णको नयाँ अल्बम बजारमा

नेपालब्रिटेन डट कम्
२४ चैत्र २०७४, शनिबार १९:३०

लण्डन । वेलायतलाई कर्मथलो बनाएर बसेका गाय​क सुज​न प​राजुली र कृष्ण देवकोटाले संयूक्त नयाँ एल्बम ब​जारमा ल्याएका छ्न ।

रोजिरोटीको सिलशिलामा बिदेशि भुमीमा पुगेका प्रेमिले आफ्नी प्रेमिकालाइ बिर्सिदै ग​एको पिडालार्इ मुख्य​ कथालाई स​ङ्गित मार्फ​त एल्व​ममा स​मावेश ग​रिएको गायक पराजुलीले वताए​ ।

द​र्श​कको चाह​नालार्इ म​ध्य​न​ज​र ग​र्दै नेपाली स​माजका सुखः दुख​ र​ उकाली ओरालीलाइ य​थार्थ​प​र​क रुपमा प​स्कने प्र​यास ग​रिएको गायकको दावी छ ।
उक्त​ गितको ब​जार व्य​व​स्थाप​न म्युजिक नेपालले ग​रेको छ​ भ​ने सोही गीतमा गाय​क सुज​न प​राजुली स​ङ्गै कृष्ण देवकोटा,देवि घ​र्तिको स्वर र​हेको छ​ ।

गीत सुन्दा नाच्न मन लाग्ने तर मर्मस्पर्सी भाव लहरिले तयार भएको यस गीतको म्युजिक भिडियोमा महेन्द्र गौतम र रिचा थापाको अत्यन्त लोभ लाग्दो अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन दिलिप रेग्मीले गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन रबिन बिकले गरेका छन् ।