६ चैत्र २०८०, मंगलवार
Follow Us

पोर्चुगलमा नेपाली दम्पती रोगले थलिए

नेपालब्रिटेन संवाददाता
२५ चैत्र २०७४, आईतवार १३:४३

पक्षाघात भई देब्रेतर्फको पूरै हर नचल्ने भएपछि विगत आठ वर्षदेखि पोर्चुगल बस्दै आएका भक्तपुर, सूर्यविनायक नगरपालिका–९ सिपाडोलका ४८ वर्षीय चन्द्रकिशोर पराजुली र दुवै मिर्गाैला बिग्रेपछि उनकी श्रीमती ४६ वर्षीया शर्मिला शाक्य दुई महिनादेखि ओछ्यानमै । तस्वीर : भरत प्रधान, लिस्बन (पोर्चुगल)