१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पर्यटकीय गन्तव्यस्थल निलुवा

नेपालब्रिटेन संवाददाता
२६ चैत्र २०७४, सोमबार ०७:२३

बागलुङको गलकोट नगरपालिका–४ मा अवस्थित पर्यटकीय गन्तव्यस्थल निलुवा उपत्यका । यहाँ बनभोज, भिडियो छायांकनलगायत प्रकृतिसँग रमाउन आन्तरिक पर्यटक आउने गर्दछन् । तस्वीर : रामबहादुर थापा