६ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रपति भण्डारीबाट शुभकामना मन्तव्य व्यक्त

नेपालब्रिटेन संवाददाता
२६ चैत्र २०७४, सोमबार १५:५१

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा भएको तीनदिने ‘दक्षिण एसियामा मानव अधिकारको स्वीकार्यता तथा दण्डहिनताको सम्बोधन : चुनौतिको पहिचान, प्रगतिको मूल्यांकन, अगाडिको बाटो ’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै । । तस्बिर : रत्न श्रेष्ठ