७ बैशाख २०८१, शुक्रबार
Follow Us

धनगढी प्रिमियर लिगको फाइनल

नेपालब्रिटेन संवाददाता
३० चैत्र २०७४, शुक्रबार १०:४८

धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा शुक्रबार चौराह धनगढी र काठमाडौँ गोल्डेन्सबीच भएको खेल अवलोकन गर्दै नेपाली काँग्रेसकी नेत्री डा आरजु राणा देउवा । तस्वीर: रोशन सापकोटा