११ बैशाख २०८१, मंगलवार
Follow Us

हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट बाग्लुङे पत्रकार राजेश र संगम पुरष्कृत

sarusaru
२ बैशाख २०७५, आईतवार ०७:२३

काठमाण्डौ –यस वर्षको हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट बाग्लुङका पत्रकार द्वय राजेशचन्द् राजभण्डारी र सगम घर्ती पुरष्कृत भएका छन् । उत्कृष्ट स्तम्भकारतर्फ राजेशचन्द्र राजभण्डारी तथा उत्कृष्ट समाचार लेखनतर्फ संगम घर्ती पुरष्कृत भएका हुन् ।पत्रकारद्वयलाई एक कार्यक्रमको अवसरमा पुरष्कृत गरिएको हो । सो पुरस्कारको राशी रु १५ हजार रुपियाँ रहेको थियो । सो कार्यक्रममा पुरस्कार कोषका संस्थापकहरुले नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणका लागि १ लाख रूपैया सहयोग गरेका थिए ।