१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मन्त्री बाँस्कोटा–बालबालिकालाई भर्ना

नेपालब्रिटेन संवाददाता
५ बैशाख २०७५, बुधबार १३:३२

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१२ बालुवास्थित श्री आजाद माविमा कक्षा १ मा बुधबार रिजन दनुवार र गुञ्जन दनुवारलाई विद्यालय भर्ना गर्दै सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटा र पाँचखाल नगरपालिकका प्रमुख महेश खरेल । तस्वीर: पेमा लामा