१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बुढाथोकी गाउँमा खानेपानी समुद्घाटन

नेपालब्रिटेन संवाददाता
८ बैशाख २०७५, शनिबार १४:४७

खानेपानी मन्त्री बीना मगर र सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटा शनिबार काभ्रेपलाञ्चोकको बुढाथोकी गाउँमा खानेपानी तथा सरसफाइको समुद्घाटन गर्दै । तस्वीर : पेमा लामा