१४ बैशाख २०८१, शुक्रबार
Follow Us

स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै

नेपालब्रिटेन संवाददाता
१० बैशाख २०७५, सोमबार १६:१४

संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित आज नेपाल कोरिया अस्पताल पुगेर मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै । गत शनिबार नगरपालिकाका प्रमुख श्रेष्ठलाई अपरिचित दुई व्यक्तिले सांघातिक आक्रमण गरेका थिए । तस्विर : रमेश गिरी