८ बैशाख २०८१, शनिबार
Follow Us

सुर्य खड्का र प्रतिमा विश्वकर्माको ‘खडेरी’ बजारमा(भिडियो)

sarusaru
११ बैशाख २०७५, मंगलवार ०२:५१

काठमाण्डौ-सर्जक शिव अखेली र प्रशान्त बोहोराले रचना गरेको लोकगीत खडेरी सार्वजनिक भएको छ । उक्त लोकगीतमा स्वर प्रदेशी गायक सुर्य खड्का र प्रतिमा विश्वकर्माको रहेको छ भने लय सुर्य खड्काको रहेको छ । राज सुवेदी र पार्वती कार्कीले अभिनय गरेको सो गीतको निर्देशन भने सिर्जन बरालले गरेका हुन् । रेशम दर्लामीको छायाङ्कन र प्रदिप दाहालको सम्पादनमा गुराँस मुभिज प्रा.लि. ले उक्त गीतलाई सोमबार बजारमा ल्याएको हो ।