१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपाली साहित्य विकास परिषद युकेको निर्वाचन तालिका प्रकाशित

नेपालब्रिटेन डट कम्
११ बैशाख २०७५, मंगलवार २१:५७

लन्डन । नेपाली साहित्य विकास परिषद युकेको नयाँ निर्वाचनको लागि निर्वाचन तालिका प्रकाशन गरिएको छ । निर्वाचन समितिका संयोजक कृष्ण भट्टका अनुसार १३ मेमा हुने निर्वाचनको लागि निर्वाचन समितिले तयारी थालेको हो ।

निर्वाचनको तालिकाको पूर्णपाठ
वेलायत स्थित नेपालहरुको जेठो साहित्य संस्था नेपाली साहित्य विकास युकेको निर्वाचन निम्न मिति स्थान र सयममा हुने भएकोले सम्बन्धित साहित्य प्रेमी नेपालीहरुको लागि यो सूचना प्रकाशित गरिएको छ ।

नेपाली साहित्य विकास परिषद युके निर्वाचन समिति २०१८

नेपाली साहित्य विकास परिषद युके (१९९५) निर्वाचन सचिवालय

सम्पर्क: ०७८६३१३८९०२ – कोमल श्रेष्ठ मल्ल
प्रमुख निर्वाचन आयुक्त: कृष्ण भट्ट – ०७९४६३०५४४४

निर्वाचन पर्यवेक्षक: श्रीमती शर्मिला सिंह, श्रीमती सीतु खरेल

(क) साधारण सदस्यता फर्म नेपाली साहित्य विकास परिषद युके को सचिवालय वा निर्वाचन समितिबाट प्राप्त गर्न सक्नुहुनेछ।
(ख) सदस्यता फर्म भरी मिति ६ मे २०१८ सम्ममा निर्वाचन कार्यालयमा पठाइसक्नु पर्नेछ
(ग) प्रथम मतदाता नामावली प्रकाशन मिति ६ मे २०१८ साँझ १ बजे सम्म
(घ) साधारण सदस्यता माथि दावि विरोध तथा संसोधन मिति ६ मे २०१८ साँझ ५ बजे सम्म
(ङ) अन्तिम मतदाता नामावली प्रकाशन मिति ६ मे २०१८ साँझ बजे सम्म
(च) उमेदवारी दर्खास्त मिति १३ मे २०१८ विहान १० बजे देखि दिउँसो १२ बजे सम्म
(छ) प्रथम उमेदवारी नामावली प्रकाशन मिति १३ मे दिउँसो १२:१५ बजे सम्म
(ज) उमेदवारी दावि विरोध तथा छानविन मिति १३ मे २०१८ दिउँसो १२:३० बजे देखि १३:०० बजे सम्म
(झ) अन्तिम उमेदवारी नामावली प्रकाशन मिति १३ मे २०१८ दिउँसो १३ :१५ बजे सम्म
(ञ) मतदान मिति १३ मे २०१८ आईतबार दिउँसो १३ :३० बजे देखि दिउँसो १४:00 बजे सम्म मतदान केन्द्रमा उपस्थित भई मतदान गर्नुहुन अनुरोध गर्दछौ।
(ट) मतगणना तथा धोषणा: १३ मे २०१८ दिउँसो १४:०० बजे पछि।
(ठ) वार्षिक साधारण सभा र निर्वाचन हुने स्थान : ABI College, 3 The Mount, Acton, London, W3 9NW
Tel: 0289934500
(ड) दर्खास्त दर्ता गर्ने स्थान : ABI College London, 3 The Mount, Acton, London, W3 9NW
(ढ) उमेदवारी दर्खास्त दर्ताका लागि प्रस्तावक, समर्थक, मतदाता नम्वर, परिचय पत्रका साथ स्वयम उपस्थित हुनु पर्नेछ।
(ण) निर्वाचन सम्बधी सम्पूर्ण गतिबिधी,नियमावली र दर्खास्त फर्म तथा अन्य कगजाजहरु निर्वाचन समितिको अधिकारिक website मा प्रकाशित हुने छ।

अन्त्यमा साहित्यिक सँस्था नेपाली साहित्य विकास परिषद यूकेको २३औ वार्षिक साधारण सभामा सम्पूर्ण नेपाली जनसमाज लगाएत साहित्य प्रेमीहरुलाई सहभागी हुन अपिल गरिन्छ ।

कृष्ण भट्ट
प्रमुख निर्वाचन आयुक्त

नेपाली साहित्य विकास परिषद युके
१- बिरेन्द्र कुवर – ०७९३९१९९५०३
२- डा सुधा श्रेष्ठ – ०७७९९०५४३१४