१५ चैत्र २०८०, बिहीबार
Follow Us

पढ्न तयार जन्मदर्ताविहीन बालबालिका

नेपालब्रिटेन संवाददाता
१२ बैशाख २०७५, बुधबार ०९:२१

विद्यालय जानको लागि तयार महोत्तरी मानहर्वाका मुसहर समुदायका जन्मदर्ताविहीन बालबालिका । नगरपालिकाले सिफारिसको आधारमा विद्यालय भर्नाका लागि पहल गरेपछि त्यहाँका सयभन्दा बढी जन्मदर्ताविहीन बालबालिका पढ्नका लागि तयार भएका हुन । तस्बिर: धनवीर महतो